काठमाडाैं, मङ्सिर ८ गते । रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ । नेपाल पूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ । उहाँले नेकपा एमालेका अजय गुप्तालाई..
जलेश्वर । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को (क)मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अभिराम शर्मा र (ख) मा रानी कुमारी तिवारी विजयी हुनु भएको छ । निर्वाचन क्षेत्र नं. ३ (क) र (ख)मा वि..
सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ को (क) तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।यसअघि पनि मधेस प्रदेशक..
जनकपुरधाम । धनुषा क्षेत्र नम्बर २ 'ख' बाट जनता समाजवादी पार्टीका उम्मेदवार रामअशिष यादव दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट १० हजार ६१..
भोजपुर । भोजपुरमा नेपाली कांग्रेसले ६४ वर्षपछि जित हात पारेको छ । यहाँ २०१५ सालमा कांग्रेसले जितेयता सबै चुनावमा वामपन्थीको वर्चस्व रहँदै आएको थियो । भोजपुर प्रदेशसभा २ बाट नेपाली कांग्र..
जनकपुरधाम ।। रौतहटको क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गर्दै सत्ता ग..
जनकपुरधाम, मंसिर ८ गते । धनुषा क्षेत्र नं ३(क) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका रामसरोज यादव फेरि निर्वाचित भएका छन् । मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेकम यनदव 17 हाजार 29 मत सह..
काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् ।अन्तिम गणनामा उनले ४९ हजार २६१ मत पाएर बिजयी हुँदा निकटतम प्रति..
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट पराजित भएका छन् । मधेस आन्दोलनको नेतृत्व गरेर उदाएका यादवलाई मधेसकै अर्का उदीयमान नेता सीके राउतले १८ हजारभन्दा बढी म..
जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र ३ (२)मा पनि जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन् । उनले १० हजार ८६२ मत ल्याएर विजयी भएका हुन् ।साहका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका ..