जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन् ।
घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटà..
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँदैछ । महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहरा (शारदीय नवरात्र) भनिने यो पर्वलà..
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका साथ निर्वाचित भएका छन् ।
राष्ट्रिय सभागृहमा सम्पन्न मतगणना..
काठमाडौं, असाेज १८ : श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा हुनुपà..
काठमाडौं, असाेज १८ : नेपाली कांग्रेसले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘मुख्य इन्जिन’का रूपमा अघि बढाउँदै विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति अघि सारेको छ।
कांग्रेस सभापत..
काठमाडौं, असाेज १७ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि (आइतबार) काठमाडौंको टुँडिखेल खुलामञ्चमा उद्घाटन हुने भएको छ ।
कांग्रेस पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवराज चालिसेले पार्टà¥..
जनकपुरधाम, असोज १० गते । दिवङ्गत पितृहरूप्रति श्रद्धाभाव प्रकट गरेर भोली देखि शुरु हुने सोह्र श्राद्ध भन्दा एक दिन अगाडी आज ऋषि तर्पणी सम्पन्न भएको छ ।
ऋषि तर्पणीमा ऋषिहरू प्रति सम्मान पà..
सुनसरी, असाेज ९ : पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहाव बढ्दो क्रममा रहेको छ।
शुक्रबार १ : १५ बजे गरिएको मापन अनुसार कोशà..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको बताएका छन्।
आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गरà..
जनकपुरधाम, भाद्र ३० गते । मिथिलाञ्चलसहित तराई–मधेशका विभिन्न जिल्लामा मंगलबार चौरचन पर्व श्रद्धाभक्तिपूर्वक मनाइएको छ। भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा व्रती महिलाहरू दिन..