जनकपुर, भदाै २७ : जनमत पार्टी अध्यक्ष डा.सिके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन्।
अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथà¤..
काठमाडौं, भदौ २५ : नयाँ उद्योग मन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
गौरीकुमारी यादवले रा..
जनकपुरधाम, भाद्र १२ गते । विपद् तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले मोडर्न इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुल, जनकपुरधामà..
जनकपुर, भदौ ६ : जनकपुरधामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ।
केन्द्र सरकारको टोलीले साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना ..
दिपेश मल्लिक
मेरा पिताजी स्व. रामचन्द्र मल्लिक ‘मास्टर साहेब’ र डा. राजेन्द्र विमल बालसखाका रूपमा रहनुभएको थियो। उहाँहरूका बाल्यकालका केही प्रसंगहरू आफ्नै पिताजीको मुखबाट सुन्ने सà..
सिरहा, साउन ३० : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन्।
लहानमा आयोजित एक कार्यक्रममा बोल्दै म..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश सरकारले कृषि तथा खाद्य सुरक्षा, कर्मचारीको तलब तथा प्रोत्साहन, सरकारी खर्चमा मितव्ययिता र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै चार महत्त्वपूर्ण नि..
धनुषा, साउन २७ : धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन्।
बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने ..
जनकपुरधाम, श्रावण २६ गते । जनकपुरधाम उपमहानगरपालिकाले गाई–बाच्छामा देखिने लम्पी स्किन रोग (LSD) को रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क खोप सेवा सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाको à¤..