दिपेश मल्लिकजनकपुरधाम, फागुन १३ गते । राष्ट्रिय खोप कार्यक्रम २०८०–८१ दादुरा–रुबेला खोप अभियानको विधिवत रुपमा सुरुवात भएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आईतवार जनकपà¥..
राहुल कुमार सिंह
जनकपुरधाम, फागुन ११ गते ।मधेश प्रदेशको सिरहा र सर्लाही जिल्ला अस्पतालमा सीटी स्क्यान सेवा संचालनको लागि तयारी शुरु गरिएको छ । मधेश प्रदेश सरकारको प्रदेश स्वास्थ्य आपुर्तà..
जनकपुरधाम ,फागुन ११ गते । मधेश प्रदेशको चार र वागमती प्रदेशको एक गरी पाँच जिल्ला पुर्ण खोप जिल्ला घोषणा हुन नसकेका कारण नेपाल अन्तराष्ट्रिय स्तरमा पुर्णखोप देश घोषणा हुन नसकेको जानकारी दिइ..
दिपेश मल्लिक
जनकपुरधाम, फागुन ११ गते । दादुरा–रुबेला खोप अभियान २०८०–८१ अन्तर्गत मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको छ । शुक्रवार सञ्चारकà¤..
दिपेश मल्लिकजनकपुरधाम, ७ फागुन । दादुरा-रुबेला महामारी विभिन्न स्थानहरुमा फैलिएको हुंदा रोगसंग लड्ने क्षमता प्रदान गर्न तथा सुरक्षित रह्नका लागि खोप लगाउनु आवश्यक रहेको जनकपुरधाम उप महाà..
सिराहा, माघ १८ गते । लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि लहान नगरपालिका र सगरमाथा ..
काठमाडौं ,माघ १५ गते । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन (पारासिटामोल) बिक्रीमा रोक लगाएको छ । कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याà..
काठमाडौं , माघ ६ गते । सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुदà¥..
काठमाडौं ,मंसिर २९ गते । विभिन्न माग राख्दै चिकित्सा शिक्षा सुधारका अभियान्ता गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन् ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले चिकित्स..
काठमाडौं ,मंसिर १० गते । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए-नेशनल हेल्थ समिट) सुरू भएको छ ।सम्मेलन आज र भोलि दुई दिन चल्नेछ । मंसिर १० र ११ गते हुने दुई दिने समà..