प्रदेश स्थानीय
एनपीएल : जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै
काठमाडौं , मंसिर २३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् ।
लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाबमा ..