काठमाडौं,कार्तिक ४ गते । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमी..
जनकपुरधाम,कार्तिक ४ गते । धार्मिक नगरी जनकपुरधाममा दसैँको रौनक छाएको छ । बजारमा चहल-पहल बढेको छ । हरेक वर्ष जस्तै यहाँको प्रसिद्ध राजदेवी मन्दिर श्रद्धालुका लागि आकर्षण केन्द्र बनेको छ ..
काठमाडौं,कार्तिक ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबै नेपालीलाई न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन् ।एक शुभकामना..
काठमाडौं,कार्तिक ३ गते । नेपाली कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।विसं २०३३ मा कांग्रेसका संस्थापक नेता बिपी क..
काठमाडौं,कार्तिक ३ गते । नेपालीहरुको महान चाड विजया दशमीका लागि गाउँ फर्किनेहरुको भीड लागेको छ। कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरु उल्लेख्य रहेक..
काठमाडौं ,कार्तिक ३ गते । नवरात्रको छैठौं दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैठौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् ..
काठमाडौं,कार्तिक २ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले फागुन १ गते जनयुद्ध दिवस नमान्ने बताएका छन् । प्रेस युनियन काठमाडौंको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन ग..
काठमाडौं,कार्तिक २ गते । भारतले नेपालसहित ७ मुलुकमाथिको चामल निर्यात प्रतिबन्ध हटाएको छ ।नेपालसहितका ७ देशमाथि लगाइएको चामल निर्यात प्रतिबन्धन हटाइएको भारतको वाणिज्य विभागले एक सूच..
काठमाडौं ,कार्तिक २ गते । बडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको विधिपूर्वक पूजाआजा गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा ..
काठमाडौं,कार्तिक १ गते । भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कँदैछन्।भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन्। उनीहरू..