| February 15, 2026 |
जनकपुरधाम, कार्तिक २४ गते । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनकपुरबाहिर कार्यक्रम गरेर मुख्यमन्त्री नियुक्त गरेकी हुन् । साभार ः नेपाल प्रेस
जनकपुरधाम, कार्तिक २४ गते । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।प्रदेश प्रमुख सुमित्रा भण्डारीले जनकपुरबाहिर कार्यक्रम गरेर मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
साभार ः नेपाल प्रेस
8 घन्टा पहिले
1 महीना पहिले
14 दिन पहिले
13 दिन पहिले