जनकपुरधाम, भदौ १९ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम” को नयाँ कार्यसमितà..
काठमाडौँ ,भदौ १८ गते । प्रतिनिधिसभाको आजको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
गृहà..
जनकपुरधाम ,भदौ १८ गते । सार्वजनिक प्रशासनलाई सक्षम तथा सबल बनाउनका लागि लोकसेवा आयोगले विभिन्न विश्व विद्यालयका मेधावी विद्यार्थीहरूलाई सरकारी सेवामा आकर्षित गर्नका लागि “विद्यारà¥..
पर्सा, भदौ १६ : गृहमन्त्री रमेश लेखकले मित्र राष्ट्र भारत तथा चीनको हितविपरीत नेपाल भूमिलाई दुरुपयोग हुनबाट रोक्न नेपाल सरकार सजग रहेको बताएका छन्।
वीरगन्जको नाकालाई प्रयोग गर्दै केही पà..
काठमाडौं, भदौ १६ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहà..
चीन भदौ १५ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई स..
जनकपुरधाम, भदौ १४ गते । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनताको ठुलो बलिदानका कारणले प्राप्त सङ्घीय गणतन्त्रलाई संस्थागत गर्दै समानता र सामाजिक न्यायका थ..
जनकपुरधाम, भदौ १४ गते । नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता भगवान बाबु यादवले गर्नुभयो भने, विशेष अतà..
जनकपुरधाम, भदौ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्à¤..
जनकपुर, भदौ १२ : एक महिनापछि बसेको मधेश प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ।
प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्री सुनिलकुमार यादवको राजिनामा माग गर्दै बैठक बहिस्कार गरेà¤..