काठमाडौं ,जेठ २५ गते । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको छ । पहाडी तत्कà¤..
जनकपुरधाम ,जेठ २३ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मैथिली भाषा, साहित्य तथा संस्कृतिको इतिहास समृद्ध भएको बताउनुभएको छ ।
जनकपुरधामको वडा à¤..
धनुषा, जेठ २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा महेन्द्रनगर आउने क्रममा जà¤..
काठमाडौं ,जेठ २१ गते ।रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। फाइनलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आइसीबीले पहिलोपटक आईपीएà..
काठमाडौँ ,जेठ २० गते । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालका हिमशृङ्खला अखण्ड रुपमा आइरहने पानीको स्रोत र कसैले पनि हस्तक्षेप गर्न नसक्ने राष्ट्रको पुँजीका रूपमा रहेको..
जनकपुरधाम ,जेठ २० गते । थारु अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारु अन्तर्राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भएको छ । सम्मेà..
जनकपुरधाम ,जेठ १९ गते । मधेश प्रदेशको शिक्षाको स्तर माथि उकास्ने उद्देश्यले मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा आषाढको १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन हुने भएà¤..
जनकपुरधाम, जेठ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रदेशमा विकासको कामलाई तीव्र गतिमा गर्ने सम्भावना भएकाले ती सम्भावनाको खोजी र सही प्रयोग गर्न जरुरी रहेको बताउनु भए..
जनकपुरधाम, जेठ १८ गते । २०७२ साल। संविधान निर्माणको आन्दोलन उत्कर्षमा थियो। मधेस बलिरहेको थियो, रगत बगिरहेको थियो। माग थियो – समावेशीता, समानता, सम्मान। तर, सत्ता काठमाडौँको दलानमा उभà¤..
जनकपुरधाम ,जेठ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्न सडकहरूको शिलान्यास गर्नुहुने भएको छ । मधेश सरकारको ६४ निर्वाचन क्षेत्रमा दोस्रो चरण अन्तर्गत प्रत्येक निर..