काठमाडौं ,मंसिर २१ गते । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत जनकपुर बोल्ट्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ à..
काठमाडौं ,मंसिर १३ गते । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।
आज राष्ट्रपति निवासमा आयोजित विशेष समारोहमा चलचित्रलà..
काठमाडौं, मंसिर २ गते । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारà¤..
काठमाडाैं, कात्तिक २८ : नेपाली युवा महिला क्रिकेट टिमले यू–१९ एसिया कप खेल्ने भएको छ। यू–१९ महिला एसिया कप अर्को महिना मलेसियामा आयोजना हुँदैछ।
प्रतियोगितामा नेपाल भारत र पाकिस्तान..
काठमाडौं, कात्तिक ८ : नेपाल समूह विजेताका रुपमा घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।
बिहीबार साँझ दशरथ रंगशालामा भएको समूहको अन्तिम खेलमा श्रीलंकामाथà..
काठमाडाैं, भदाै २ : आजबाट घरेलु मैदानमा सुरु भएको यू–२० साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ। शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको उद्घाटन खेलमा नेपालले श्à..
काठमाडौं ,साउन २२ गते । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
मंगलबार सिंहदरबारमा गत असार २८ गते अविरल वर्षाका कारण पहिरो जाँदा चि..
काठमाडौं ,साउन १९ गते । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले भारतलाई ३-२ स..
पोखरा ,साउन १४ गते । पोखरा महानगरपालिकाले वडा नम्बर २१ छरछरेमा सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।
मेयर धनराज आचार्यको निर्देशà..
काठमाडौं ,साउन १४ गते । सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ ।चार दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले भूमि, व्यवस्था सहकारी तथा गरिबी..