काठमाडौं, फागुन ५ : कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिà..
किशोर मंडल
जनकपुरधाम, फागुन ४ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नंं.१ स्थित शिब शारदा से.ई.बो.स्कुलको १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रवार विद्यालय प्राङ्गणमा विद्यालयका संà..
धनुषा,माघ २७ गते । यतिबेला जनकपुर पुनः साहित्य महोत्सवको रंगमा रंगीन थालिएको छ । जनकपुर साहित्य महोत्सवको पांचौ संस्करणको तैयारी द्रुत गतिमा अगाडि बढेको छ । यसै क्रममा जनकपुरधाम- नव मिथिला..
जनकपुरधाम,माघ २४ गते । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मधेश प्रदेशले विभिन्न शैक्षिक प्रतिष्ठानमा निःशुल्क छात्रवृत्तितर्फ डिप्लोमा तथा प्रमाणपत्र अध्ययनका लà¤..
किशोर मण्डल
सबैला (धनुषा),माघ १८ गते । धनुषाको सबैला नगरपालिका–८ ठिल्ला स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ। Lily leaves social enterprises ललितपुर का संस्थ..
महोत्तरी, माघ ७ गते । जलेश्वर नगरपालिकाले नगर क्षेत्रमा भइरहेको बालविवाह न्यूनीकरणका लागि शिक्षक तथा विद्यार्थीको सहयोग लिने भएको छ । बालविवाहमा अभिभावकको मुख्य भूमिका रहेको ठम्याउँदà..
जनकपुरधाम, ३ माघ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव बुधबार धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ वडा नं. ३ जब्दी टोलको मुसहर बस्तीमा भ्रमण गर्नुभएको छ । सानो झाà..
काठमाडौं, पुस ८ : शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खु..
जनकपुरधाम, पुष ६ गते ।शिक्षा क्षेत्रमा आफनो छुट्टै स्थान बनाउन सफल सिद्धार्थ शिशु सदनले आफ्नो ४३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउंदैछ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ भानु चà..
रूपन्देही,मंसिर २० गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट..