जनकपुरधाम मंसिर ११ । महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालद्वारा विगत २५ वर्ष देखि जनकपुरधाममा संचालनमा रहेको सुरक्षा आवास अब स्थानीय तहहरुको रेखदेखमा संचालन हुने भएको छ । पिडित तथा सुरà..
जनकपुरधाम,मंसिर ११ गते ।नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित कार्यक्रममा वक्ताहरुले सुझाब दà¤..
काठमाडौं,मंसिर ११ गते । नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ ।प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुà..
पोखरा,मंसिर ११ गते । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिम टीमलाई ८ विकेटले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुदूरपश्चिमलà¥..
जनकपुरधाम,मंसिर ११ गते । धनुषा र सिरहा जिल्ला जोडेको कमला नदीमा विशाल कार्तिक पूर्णिमा मेला लागेको छ । कमला नदीमा आज बिहानैदेखि स्नान गर्ने श्रद्धालु, भगता र धामीझाक्रीहरुको घुइँचो ल..
जनकपुरधाम,मंसिर १० गते । जनता समाजवादी पार्टी (जसपा) का सिरहा जिल्ला इन्चार्ज बादल यादवको शनिवार राति निधन भएको छ ।सिरहा नगरपालिका १२ हकपाराका अन्दाजी ६५ वर्षीय यादव राति खाना खाएर सुते..
जनकपुरधाम,मंसिर १० गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले मैथिली साहित्यका महाकवि विद्यापतिले भाषा, साहित्य र सौन्दर्यशास्त्रमा मात्रै नभई आफ्ना रचनामार्फत लोकहित तथा समावà¥..
जनकपुरधाम,मंसिर ९ गते । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको आज विहान मृत्यु भएको छ ।अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराएकी महोत्तरीको मटिहानीका हासà¤..
विराटनगर,मंसिर ९ गते । बचतकर्ताहरूको करिब ४० करोड बचत रकम अपचलन गरेको आरोपमा इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित पाँच जना सञ्चालक पक्राउ परेका छन् ।जिल्ला प्रहरà¥..
जनकपुरधाम, मंसिर ८ गते । दिगो विकास लक्ष्य प्राप्तिका लागि पर्यावरण मैत्री नमुना गाउँ(इको भिलेज)का लागि काम गरिरहेको ओरेक नेपालले शुक्रबार जनकपुरधाममा प्रदेश स्तरीय पराकर्श बैठक सम्पन्à..