जनकपुरधाम, असोज २६ गते । सिमावर्ती भारतको विहार र मधेशका अगुवाहरु सम्मिलित संवादमा हाल दुई देशको सिमानाकामा देखिएको समस्याले दुवै देशका जनतालाई पिडा भइरहेको भन्दै दबाबमुलक कार्यक्रम गर्à..
जनकपुरधाम असोज २६ गते । मानव बेचविखन तथा ओसारपोसारको विरोधमा काम गर्दै आएको शान्ति पुनस्र्थापना गृह जनकपुरधाम शाखाको वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सà¤..
काठमाडौं , असोज २६ गते । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जाने भएका छन् ।जर्मनीको एकीकरण तथ..
जनकपुरधाम,असोज २६ गते । मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल भारतको खुल्ला सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्ने बताउनुभएको छ ।नेपाल भारत खुला सीमा संवा..
काठमाडौं ,असोज २५ गते । भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिमाना तोकिएको छ ।विशेष अदालतले कसुर ठह..
जनकपुरधाम असोज २५ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ प्रखे महुवाका आमा समुहलाई बुधबार पोसिलो जाउलो बनाउन सिकाइएको छ । सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजना तथा प्à¤..
जनकपुरधाम ,असोज २४ । मधेश-प्रदेशलाई स्वास्थ्य क्षेत्रमा समृद्ध बनाउन स्वास्थ मापदण्ड अपनाउन जरूरी रहेकाे एक कार्यक्रममा प्रमुख अतिथिकाे आसनवाट बाेल्दै मधेश प्रदेका स्वास्थ तथा जनसंख्..
जनकपुरधाम,असोज २४ गते । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई à¤..
जनकपुरधाम, असोज २४ गते । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवताà..
जनकपुरधाम, असोज २३ गते । नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेश प्रदेश र सबै स्थानीय तहमा एमालेको सरकार आवश्यक भएको बताएका छन् ।
एमाले मधेश प्रदेश अधिवेशनको à..