जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा महिला तथा पुरुषका बीचमा रहेको विभेदका कारणले लैङ्गिक सन्तुलनमा बिग्रन थालेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।मधेश प्रदेशको स्वास्थ्à..
जनकपुरधाम । प्रादेशिक अस्पतालमा मुटु रोगको उपचार सुरु भएको छ । यसअघि, गङ्गालाल हृदय रोग केन्द्रमा मात्र उपचार हुने गरेको मुटु रोगको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा सुरु भएको निर्à¤..
जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संसदमा एमालेले निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको आरोप लगाएका छन् ।कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कारà..
जनकपुरधाम।नेपाली कांग्रेसका समाजवादी नेता स्वर्गीय प्रदीप गिरीको पहिलो वार्षिकीको अवसरमा प्रदिप गिरी सम्वाद कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस धनुषाले सोमवार आयोजना गरेको सम्à¤..
जनकपुरधाम भदौँ ४ गते । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ को पहिलो संशोधन २०७५ को अनुसुचि सम्बन्धमा सोमबार सरोकारबलाहरुले मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री à¤..
वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।दर्ता भएर पनि लामो समयदेखि कर नबà..
जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा रहेको मठ मन्दिरहरूमा झुलनोत्सव पर्व शुरु भएको छ । हिजो साँझ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको बाह्र विघा रंगभूमि मैदानमा मà..
जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लामा नव विवाहिता कन्याले मनाउने मधुश्रावणी पर्व शनिवार सम्पन्न भएको छ ।पर्व साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि शुरु भएर यस पटक मलिमास परेका का..
जनकपुरधाम,भदौँ २ गते ।निर्वाचित महिला जनप्रतिनिधिलाई थप सक्षम बनाउने उद्देश्यले माण्डवीले दिदै आएको विभिन्न चरणको प्रशिक्षण अन्तरगत शनिबार मध्यवर्ती तालिम धनुषाधाम नगरपालिकामा सम्à..
राहुल कुमार सिंह
जनकपुरधाम । जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शनिवार निर्माणाधिन सार्वजनिक सुलभ शौचालय र स्नान घरको अनुगमन गरेका छन । जनकपुरधाम उपमà¤..