काठमाडौँ , जेठ १ गते । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले आज पार्टीको विधान २०१७ (संशोधनसहिà¤..
जनकपुरधाम, जेठ १ गते । आजदेखि जनकपुरधाममा सातौं संस्करणको “जनकपुर साहित्य महोत्सव” शुरु भएको छ । नेपाल सरकार, जनकपुरधाम उपमहानगरपालिका, क्याक्टसहित विभिन्न संस्थाहरूको सहयोगमा नव मà¤..
काठमाडौँ, वैशाख ३१ गते । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज पूर्वà¤..
काठमाडौँ , वैशाख ३१ गते । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । आज बिहान ११ः१५ बजेदेखि जारी बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफà..
काठमाडौँ , वैशाख ३० गते । वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा झापा दमक नà¤..
काठमाडौँ , वैशाख ३० गते । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग विभिन्न दातृ निकायका प्रतिनिधिहरूले भेटघाट गर्नुभएको छ ।
आज मन्त्रालयमा मन्त्री मेहताले संयुक्त राष्ट..
काठमाडौँ, बैशाख २९ गते । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रा..
जनकपुरधाम, वैशाख २९ गते । मधेश प्रदेशका सभामुख
रामअशिष यादवले अपाङ्गहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधारका लागि तीनै तहका सरकारबाट प्रयास हुन जरुरी रहेको बताउनु भएको छ ।
सभामुख यादवलà..
काठमाडौँ, बैशाख २८ गते । सरकारले सशस्त्र द्वन्द्वसँग सम्बन्धित सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउने घोषणा गरेको छ ।
सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठà..
जनकपुरधाम, बैशाख २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अगामी ज्येष्ठ १ शुक्रवार विश्वासको मत लिन लाग्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको ..