कामका गर्न भनि काठमाडौ गएका रामेछापका तमाङ गत १० महिनादेखि सम्पर्क विहिन
दिपक बस्नेत असार ९, तामाकोशी ।रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका गागल भदौरे चिराङखु निवासी वीर सिंह तमाङ विगत १० महिना देखि परिवारबाट सम्पर्क विहिन हुनुभएको छ । १८ महिना अगाडि काम गर्नका ..