जनकपुरधाम ,जेठ ३१ गते । नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको बैठकले स्वतन्त्र, सुरक्षित तथा मर्यादित पत्रकारिताको विकासको पक्षमा १३ बुँदे निर्णय गरि जनकपुरधाममा सम्पन्न भएको छ..
जनकपुर ,जेठ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताएका छन् ।
राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक..
जनकपुरधाम, जेठ २४ गते । सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्रयाक तीव्र गतिमा खोल्न थालेको छ । करिब १७ किलोमिटर लामो सडक पà¥..
जनकपुरधाम ,जेठ २३ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मैथिली भाषा, साहित्य तथा संस्कृतिको इतिहास समृद्ध भएको बताउनुभएको छ ।
जनकपुरधामको वडा à¤..
जनकपुरधाम ,जेठ २३ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको आर्थिक २०८२/८३ को नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । मधेश प्रदेशसभाको आजको बैठकमा पेश गà..
धनुषा, जेठ २२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा समर्थकले गरेको प्रदर्शन अर्थहीन रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा महेन्द्रनगर आउने क्रममा जà¤..
जनकपुरधाम,जेठ २१ गते । हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्न बजेट विनियोजनका लागि मधेश प्रदेशसभाका सबै दललाई ध्यानाकर्षण गराइएको छ ।
नयाँ à¤..
जनकपुरधाम ,जेठ २१ गते । लामो समयपछि आजबाट शुरु भएको मधेश प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रदेश सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुरु भएको मधेश प्रदेश सभाक..
जनकपुरधाम ,जेठ २० गते । थारु अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारु अन्तर्राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भएको छ । सम्मेà..
जनकपुरधाम ,जेठ १९ गते । मधेश प्रदेशको शिक्षाको स्तर माथि उकास्ने उद्देश्यले मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा आषाढको १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन हुने भएà¤..