जनकपुरधाम, मंसिर २६ गते । क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ। संस्थाले नयाँ लुगा, अक्सिजन सिलिन्डर, औषधि वितरण, स्वास्थ्य शिविर सञ्चाà..
काठमाडौँ ,मंसिर २६ गते । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा का..
जनकपुरधाम,मंसिर २६ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साहले कुनै प्रकारको लैङ्गिक हिंसा सभ्य समाजका लागि स्वीकार नहुने बताउँदै कुनै पनि हिंसा राज्यको लागि सह्य à¤..
काठमाडौँ ,मंसिर २५ गते ।।नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एà..
जनकपुरधाम,मंसिर २५ गते । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान गतिशील दस्ताबेज भएकाले यसमा परिमार्जन गर्दै संघीय लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
२à¥..
काठमाडौं ,मंसिर २४ गते । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ ।
जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिà..
जनकपुरधाम ,मंसिर २४ गते । विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गराएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा शनिवार राति मन्दिर परिसरमै à¤..
काठमाडौं , मंसिर २३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् ।
लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाबमा à¤..
जनकपुरधाम, मंसिर २२ गते । सीताराम विवाह पञ्चमी अन्तर्गत शुक्रवार राति जानकी मन्दिरमा बनाइएको भव्य सुसज्जित विवाह मण्डपमा भगवान श्रीराम र माता सीताबीच विवाह गराइएको छ ।
त्रेताकालमा मिथà..
जनकपुरधाम, मंसिर २२ गते । त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव भव्य à¤..