| February 20, 2026 |
काठमाडौं । सप्तरी २ मा ९ सय मत गन्दा जनमत पार्टीका डा। सीके राउतले अग्रता बढाएका छन्।उनले ६२९ मत ल्याएका छन् भने लोसपामा जयप्रकाश ठाकुरले १६९ मत ल्याएका छन्।यस्तै, जसपाको अध्ययक्ष उपेन्द्र यादवले ५९ मत मात्रै ल्याएका छन्।साभार : नेपाल प्रेस
4 घन्टा पहिले
1 महीना पहिले
19 दिन पहिले
18 दिन पहिले