काठमाडौं । नयाँ बजेटको अन्तिम तयारीका बीच अर्थमन्त्रालयले मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरेको छ ।अर्थका अनुसार जेठ ९ को सचिवस्तरीय निर्णयबाट बिहीबारदेखि १६ गतेसम्मका लागि प्रणाली बन्द गरिएको हो ।सरकारले जेठ १५ मा आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदैछ ।साभार : नेपाल प्रेस