जनकपुरधाम ,मंसिर १८ । मधेस प्रदेशसभाको दोस्रो कार्यकाल प्रदेशसभा गठन भएदेखि नै राजनीतिक अस्थिरता सुरु भयो । प्रदेशसभामा दुई दल मिल्दा पनि प्रदेश सरकार बन्ने अवस्था नभएका कारणले थोरै अà..
जनकपुरधाम ,मंसिर १८ । भारतमा बस्दै आएका रोहिंग्या शरणार्थीहरू खुल्ला सीमा नाकाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न थालेपछि मधेस प्रदेशका सीमा नाकाहरूमा कडाइ गरिइएको छ ।
गृह मन्त्रालयलà..
जनकपुर, मंसिर १७ : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनà¤..
काठमाडौँ ,मंसिर १७ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा दिएका छन् । मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सर्वोच्च अदालतमा कार्तिक २४ गते र कार्तिक २५ गते रिट दर्ता भà¤..
जनकपुर, मंसिर १६ : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोली बुधबार विश्वासको मत लिने भएका छन्।
मंगलबारसाँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोलि दिउँसो मधेश प्रदेश à¤..
काठमाडाैं, मंसिर १६ : डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिगमा पहिलो जित निकालेको छ। लगातार चौथो हारपछि पहिलो जित निकाल्ने क्रममा जनकपुरले चितवन राइनोजà¤..
जनकपुरधाम ,मंसिर १५ गते । मधेश प्रदेशका जिल्लाहरूमा ४ सय ७४ जना नयाँ एचआइभी एड्सबाट संक्रमित भएका रोगीहरू फेला परेका छन् ।
३८ औँ विश्व एड्स दिवसको अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालयकà..
जनकपुरधाम,मंसिर १५ गते । रोशनी झा हत्याकाण्डको निष्पक्ष छानबिनको माग गर्दै पीडित पक्ष आज जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ कटैया..
धनुषा, मंसिर १४ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको नयाँ इतिहास लेख्न युवाहरुलाई आह्वान गरेका छन्।
समाजवादी यूवा संघ, नेपालद्वारा आइतबार जनकपुरधाममा आयोजित युव..
काठमाडौं, मंसिर १४ : नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन पुस २७ गतेदेखि शुरु गर्नेगरी केन्द्रीय समितिमा प्रस्ताव लैजाने तयारी भएको छ।
आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामनà..