अर्थ प्रदेश
अर्थमन्त्रीले ल्याए १८ खर्ब ६० अर्बको बजेट (पूर्णपाठ)
काठमाडौं ,जेठ १५ गते । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका छन् ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरे..