राजनीति प्रदेश
डेंगु संक्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना
काठमाडौं,असोज २५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन्।सोमबारदेखि नै स्वास्..