पर्सा । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९–८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा सामान बिक्à¤..
जनकपुरधाम, साउन १६ गते । मधेश प्रदेश सरकारले प्रदेशभरि गाईबस्तुमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप लगाउन सुरु गरेको छ। सोमबार जनकपुरधामस्थित सीताराम गौशालामा एक कार्यक्रमको आयोजना गà¤..
जनकपुरधाम साउन १५ गते । अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसका अवसरमा साउन १४ गते शान्ति पुनस्र्थापना गृहले धनुषा जिल्लाको जटही नाकामा जनचेतनमुलक कार्यक्रम सम्पनन गरेको छ । सो नाकाबाà..
काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट एक जना मन्त्री र एकजना राज्यमन्त्री फिर्ता बोलाएको छ । पार्टीले फिर्ता बोलाएपछि विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमà¤..
जनकपुरधाम । मधेश प्रदेशसभा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक लखन दासले प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसिनलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।प्रमुख सचेतक दासले आज मुख्यमन्त्री à¤..
जनकपुरधाम । नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले थप ५ जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । सभापति पँजियारले नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारà..
काठमाडौं । दीपक रौनियारको निर्देशनमा फिल्म ‘राजागञ्ज’को छायांकन जनकपुरमा सुरु भएको छ । फिल्मको छायांकन ४० दिनसम्म जनकपुरसहित पूर्वी नेपालका मोरङ र महोत्तरीमा चल्ने जनाइएको छ ।शनिबाà¤..
बारा । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले मधेश प्रदेश ठगीएको नभएर यहाँका जनताले जाँगर नचलाएको बताएका छन् । ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल कार्यक्रममा मन्त्री लिम्बुलà¥..
जनकपुरधाम । नेपाल ट्रेड युनियन काँग्रेसका नव निर्वाचित केन्द्रिय पदाधिकारीहरुलाई जनकपुरधाममा सम्मान गरिएको छ । ट्रेड युनियन काँग्रेस धनुषाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा à¤..
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा एशियाली विकास बैङ्कको सहयोगमा दोस्रो चरणको परियोजना शुरु भएको छ ।करिब ३ अर्बको लागतमा शुरु भएको अर्बन रजिलेन्स एण्ड लाईभेवलिटि ईम्प्रुभमेन्ट पà¥..