जनकपुरधाम, असार २८ गते । नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक २५ हजार रुपैया कायम गर्न माग गरेका छन ।
नेपाल ट्रेड युनियन कांग्रेस धनुषाले श्रमजीवीको न्यूनतम पारिश्रमिक २५ हà..
बटुकनाथ झा, जनकपुरधाम । महिला र पुरुष प्रकृतिको अमुल्य बरदान हुन । महिला बिना पुरुष, पुरुष विना महिला र ई दुबै बिना श्रृष्टी नै चल्दैन । महिला र पुरुष मिलेर नै समाज बनेको छ । र समाजको हरेक क्à¤..
जनकपुरधाम । मैथिली भाषा साहित्य सहितका विभिन्न विधामा विशिष्ट योगदान दिनु भएका पाँचजना स्रष्टालाई नेपाल विद्यापति मैथिली पुरस्कार कोषले आज पुरस्कृत गरेको छ । दुई लाख नगद सम्मानपत्र à¤..
जनकपुरधाम असार २३ गते । जनकपुरधामको अधिकांश ल्यावमा मधुमेह तथा थाईराइडको सहि परिक्षण विना नै विरामीलाई औषधी सेवनले समस्या भईरहेको बेलामा ख्याती प्राप्त मंगलम् डाइग्नोष्टिक सेन्टर प्रा.à¤..
जनकपुरधाम असार २३ गते । धनुषा लगायत मधेश प्रदेशका अधिकांश जिल्लामा जंगली जनावरको आतंकका कारण किसानहरुले लगाएका अन्नवाली सखाप हुने गरेका छन् । निलगाई, बदेल, वनसुुगगुर लगागतका जंगली जनावरकà¥..
जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सभाका सदस्यहरुले अवरोध गरेका छन् । प्रदेश सभाको बैठक शुरु भएपछि नेकपा एमालेका प्रमुख सचेतक लखन दास तत्माले अरà¥..
जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यन्यायाधिवक्ताहरुले मानव अधिकारको रक्षा गर्दै प्रदेशमा कानूनी राज्यको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नु पर्ने आवश्यकतामà¤..
काठमाडाैं । एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा आएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर छन् । तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानà..
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्तिबारे ..
जनकपुरधाम । महोत्तरीमा सामान्य विवादमा गोली चलेको छ ।गोली लागेर रामगोपालपुर नगरपालिका १ बसबिट्टीका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।गोली लागेर घाइते यादवको उपचार जनकपुरधामसà¥..