बरहथवा (सर्लाही),,फाल्गुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी हुनुभएको छ ।
बिहीबार सम्पन्न à..
जनकपुर,फाल्गुन २३ गते । धनुषा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनकà¥..
धनुषा ,फाल्गुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी भएका छन् ।
निर्वाचन अधिकृत पुरूषोत्तम खतिवडाà..
धनुषा,फाल्गुन १२ गते । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएका छन् ।
कञ्चन वन à..
जनकपुरधाम, फाल्गुन १० गते । जनकपुरधामको गल्ली–गल्ली यतिबेला चुनावी सरगर्मीले तातिएको छ। चोक, चियापसल र घरआँगनमा एउटै प्रश्न गुञ्जिरहेको छ—धनुषा–३ को बागडोर कसले सम्हाल्ने ? मधेश प्रद..
सप्तरी, फागुन ९ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी दलहरूले प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएकà¤..
रौतहट, फागुन ९ : रौतहट सदरमुकाम गौर नगरपालिकाको घटना रोक्न स्थानीय प्रशासनले प्रयास गरिरहेको छ।
गौरलगायतको क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू लगाएतर सुरक्षाकर्मी परिचालन गरिएको छ।
करà¥..
जनकपुरधाम,फाल्गुन ७ गते । मलंगवा नगरपालिका–४ ढाँका गाउँस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र फेला परेको पेस्तोल चलाउने क्रममा पड्किँदा एक बालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालà..
धनुषा, फागुन ६ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस पुरानो इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएको बताएका छन्।
बुधबार नेपाली कांग्रेसले जनकपुरको तिà¤..
काठमाडौं, फागुन ६ : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रश्न गर्दा भाद्र २३ गते राज्यको गोलीबाट मारिए जस्तोे अवस्था अब देशमा आउन नदिने प्रतिज्ञा गरेका छन्।
बुधबार जनकपुरधाममा आयोजित कà..