जनकपुरधाम ,माघ १० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा सजगता बढाउने तयारी भइरहेको छ ।
जिल्लामा जुनसुà..
जनकपुर, माघ ८ : नेकपा एमालेका नेता महेश बस्नेत विरुद्ध धनुषामा प्रदर्शन गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले बिहीबार बेलुका जिल्लाको सदà¤..
सर्लाही, माघ ७ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ राजनीतिक बहसको केन्द्रमा परेको छ। प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्र..
जनकपुर, माघ ६ : धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ता गर्नेहरूमा नेपाली कांगà¥..
जनकपुरधाम, माघ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहले काठमाडौंमा अधिकार माग्न नभई घुम्न जाने बताएका छन्।
जनकपुरधाममा आयोजित रास्वपाको सभामा मैथिलीमा भाषण à..
काठमाडौं, माघ २ : नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा भाग नलिएका सबै नेता कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताए।
विशेष महाधिवेशनबाट उपसभापति ..
काठमाडौँ ,माघ १ गते । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
माघ १ गतेदेखि उत्तरायण शुुरु हुने भएकाले दिनभन्दा रात छोटा हुà¤..
जनकपुरधाम ,पुष २७ गते । जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ वार्षिक संशोधित बजेट विनियोजन गरेको छ ।
आज यहाँ आयोजित चौधौँ न..
दिपेश मल्लिक
जनकपुरधाम , पुष २७ गते । जनकपुर सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ । साधारण सभा शनिवार जनकपुरधाम उपमहानगरप..
धनुषा, पुस २६ : धनुषाको नक्टाझिजस्थित सुग्जोरमा रहेको सतलोक आश्रममा विवाद भएको छ।आश्रमका अनुयायी र स्थानीयहरुबीच भएको झडपमा दुबैतर्फका दर्जनौं व्यक्ति घाइते भएका छन्।घाइतेहरुलाई प्रहà..