जनकपुरधाम, फागुन १९ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्ध नेपाल, सुखी नेपाली अभियान नेपाली मोडेल भएकाले यसलाई सफल बनाउन बुद्धिजीवी वर्गको साथ आवश्यक भएको बताउनुभएको à¤..
जनकपुरधाम, फागुन १९ गते । मिथिला मध्यमा परिक्रमाका श्रद्धालु भक्तजनहरूको सुविधाका लागि नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल, धनुषा को संयुक्त आयोजनामा सञ्चालन भइरहेको हेल्पà¤..
जनकपुरधाम,फागुन १८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक तथा औद्योगिक विकास विना मुलुकको विकास र समृद्धि कठिन हुने बताउ..
जनकपुरधाम, फागुन १७ गते । राष्ट्रिय मुक्ति पार्टी, मधेस प्रदेश द्वारा मुकुम्लुङमा भइरहेको नो केवलकार आन्दोलन को समर्थनमा आज जनकचौकमा कोणसभाको आयोजना गरिएको छ।
कोणसभामा राष्ट्रिय मुक्ति à¤..
जनकपुरधाम,फागुन १७ गते । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ का एक पुरुषले श्रीमतीलाई हत्या गरेर घरमै गाडेको अवस्थामा शव फेला परेको छ ।स्थानीय हरेराम यादवकी ३० वर्षीया श्रीमती अंजलीदेवी याद..
जनकपुरधाम, फागुन १५। शहीद गंगालाल हृदय केन्द्र जनकपुरधाम शाखाका सम्पूर्ण कर्मचारीहरूले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिने सरकारको निर्णयविरुद्ध विरोध जनाउँदै आज कालो पट्टी बाà¤..
जनकपुरधाम फागुन १५ गते । एकल महिला, सिमान्तकृत तथा द्वन्द पिडित महिलाहरुको अधिकारका लागि जनकपुरधामको सबै वडामा समिति विस्तार गरी अधिकारका लागि सक्रिय भएका छन् । मानव अधिकारका लागि महिला, ए..
जनकपुरधाम, फागुन १५ गते । नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु-सन्त तथा सम्पूर्ण यात्रुहरूको स्..
जनकपुरधाम ,फागुन १४ गते । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।
संवाद फाउण्डेशनको आयोजनामा पहिलो पटक जनकपुरधाममा आयोजना हुन लागेको जनकपुर अन्तर्राà..
जनकपुरधाम, फागुन १३ गते ।नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले युवाहरूलाई स्वदेशमा नै काम गर्ने वातावरणको निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।
पार्टीको धनुषा समितिद्वारा नेपा..