महोत्तरी,चैत ५ गते । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सà..
जनकपुरधाम, चैत ४ गते । जनकपुरधाम स्थित रामजानकी कोचिङ सेन्टरमा पढाई गरिरहेको एसईईका बिद्यार्थीहरुलाई उज्जवल भविश्यको कामना सहित आइतबार बिदाई गरिएको छ । सो कोचिङ सेन्टरमा एसईईका तयारी गà..
मटिहानी,चैत ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई जीवन दर्शनको रुपमा अनुसरण गरेर जनतालाई परिवर्तनको अनुभूति हुने गरि काम गर्न जरुरी रहेको बताउनुभएको छ ।
शहिद केशव कोइराला à¤..
जनकपुरधाम,चैत २ गते । केन्द्रमा आएको सत्ता फेरबदलपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव नयाँ समीकरण अनुसार प्रदेश सरकारको पुनर्गठनका विषयमा सत्ता सहयात्री दलहरूसँग छलफल ..
जनकपुरधाम,चैत १ गते । सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित झिलिमिलिया मन्दिरको मूर्ति तोडफोडको व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ का ३३ वर्षीय राकेश बैठा छन् । बà..
जनकपुरधाम, फागुन ३० गते । नेपाली काँग्रेसका सहमहामन्त्री तथा पुर्व खानेपानी मन्त्री महेन्द्र यादवले नेपालमा प्रजातान्त्रिक शक्तिहरुबीचमा एकता अपरिहार्य रहेको बताउनु भएको छ ।
धनुषाको ..
महोत्तरी ,फागुन ३० गते । मिथिला माध्यमिकी यात्राका सहभागी आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् । गत शुक्रबार धनुषाको मिथिलाविहारी–८ ठेराकचुरीस्थित मिथिलाविहारी कुटी मन्दिरबाट थालिएकà..
राहुल कुमार सिंहजनकपुरधाम, फागुन २७ गते । मिथिलाको महाकुम्भ मानिने मिथिला मध्यमा परिक्रमा शुरु भएको छ । धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित रहेको मठबाट डोला निस्केसँगै मिथिला मà¤..
धनुषा,फागुन २७ गते । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने..
दिपेश मल्लिक
जनकपुरधाम, फागुन २६ गते । श्रीराम माध्यमिक विद्यालयद्वारा दश कक्षाका विद्यार्थीहरुका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
श्रीराम मावि नौ कक्षाका विद्यार्थीहरुले आ..