दिपेश मल्लिक
जनकपुरधाम, फागुन १३ गते । धनुषाको क्षिरेश्वरनाथ नागरपालिकामा प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिता सोमवार देखि सुरु हुने भएको छ ।
मदन भण्डारी स्पोटर्स एकेडà¥..
दिपेश मल्लिकजनकपुरधाम, फागुन १३ गते । राष्ट्रिय खोप कार्यक्रम २०८०–८१ दादुरा–रुबेला खोप अभियानको विधिवत रुपमा सुरुवात भएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आईतवार जनकपà¥..
दिपेश मल्लिक
जनकपुरधाम, फागुन १३ गते । जनकपुधाममा अपाङ्गहरुकाे सम्मानमा एक कार्यक्रमको आयोजना भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कुर्थामा करिब ४० जना अपाङ्ग व्यक्तिहरुलाई सम्à..
दिपेश मल्लिक
जनकपुरधाम, फागुन १२ गते । धनुषा जिल्लाको धनौजी गाउंपालिका वडा नं. २ मा ज्ञान ज्योती ई. बोर्डिङ्ग स्कूलद्वारा ४ दिने मिथिला चित्रकला तालिम शुरु भएको छ । विद्यार्थी भाइबहिनीहरुकà..
राहुल कुमार सिंह
जनकपुरधाम, फागुन ११ गते ।मधेश प्रदेशको सिरहा र सर्लाही जिल्ला अस्पतालमा सीटी स्क्यान सेवा संचालनको लागि तयारी शुरु गरिएको छ । मधेश प्रदेश सरकारको प्रदेश स्वास्थ्य आपुर्तà..
जनकपुरधाम ,फागुन ११ गते । मधेश प्रदेशको चार र वागमती प्रदेशको एक गरी पाँच जिल्ला पुर्ण खोप जिल्ला घोषणा हुन नसकेका कारण नेपाल अन्तराष्ट्रिय स्तरमा पुर्णखोप देश घोषणा हुन नसकेको जानकारी दिइ..
दिपेश मल्लिक
जनकपुरधाम, फागुन ११ गते । दादुरा–रुबेला खोप अभियान २०८०–८१ अन्तर्गत मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको छ । शुक्रवार सञ्चारकà¤..
जनकपुरधाम ,फागुन १० गते । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल धनुषा तथा सिरहालाई जोड्ने कमला नदिमा निर्माण सम्पन्न भएको छ ।नेपाल सरकारको ३४ करोडको लगानीमा निर्माण भएको सो झोलुङ्गे पुलको लमà..
दिपेश मल्लिक
जनकपुरधाम, फागुन १० गते । नेपाल सरकारले विद्यार्थीहरूका लागि पहिलाकाे तुलनामा Emis लाई सजिलाे बनाउन पहल गरेकाे छ ।
जनकपुरधाम उपमहानगरपालिकाद्वारा बुधवार Emis सम्बन्धि कार्यक्à..
दिपेश मल्लिक
जनकपुरधाम, फागुन १० गते ।जनकपुरधाममा नगर स्तरीय तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
रामजानकी रंगशालामा बुधवार आयोजीत समापन तथा पुरस्कार वितरण कार्यà¤..