जनकपुरधाम ,माघ १३ गते । मधेश प्रदेशसभाको छैटौँ स्थापना दिवसको अवसरमा जनकपुरधाममा आजदेखि ‘सभामुख क्रिकेट कप’ शुरु भएको छ ।क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मधेश प्रदेशका प्रà..
जनकपुरधाम १३ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मंडललाई ईटा भठामा बाध्य भएर बाम गर्ने बालकहरुले ९ बूँदे ध्यानाकर्षणपत्र शुक्रबार बुझाएका हुन । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ९ बà..
जनकपुरधाम,माघ १२ गते । सिरहाको मिर्चैया बजारस्थित मिर्चैया अस्पतालको लापरवाहीले एक सुत्केरी महिलाको मृत्यु भएको आरोप लागेको छ ।अस्पतालमा बिहिवार विहान ७ः३५ बजे मिर्चैया नगरपालिकाकà¤..
जनकपुरधाम ,माघ ११ गते । राष्ट्रियसभा सदस्यको मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् ।अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला स..
जनकपुरधाम,माघ ९ गते । नेपाल भारत खुला सीमा संबाद समुह र सिमावर्ती नागरिक समाजको संयुक्त आयोजनामा राम जन्मभुमि अयोध्यामा नव निर्मित राम मन्दिरमा हुन गइरहेको भगवान रामको प्रतिमामा प्राण प..
जनकपुरधाम,माघ ९ गते । भारतको अयोध्यामा भएको श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामसहित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ ।हिन्दूवादीहरुले जानकी मन्दिरमा ‘जय ..
दिपेश मल्लिक
जनकपुरधाम, माघ ८ गते । मधेश प्रदेश जनकपुरधाममा नेपाल ट्रेड युनियन काँग्रेसको दोस्रो केन्द्रिय समितिको बैठक सम्पन्न भएकाे छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यà¤..
जनकपुरधाम,माघ ८ गते । भारतको अयोध्यामा राममन्दिरकमे प्राणप्रतिष्ठा हुन लागेको छ । यता रामको ससुराली जनकपुरधाममा आज उत्सवको माहोल देखिएको छ ।जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, हनुमाà¤..
काठमाडौं ,माघ ७ गते । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका दिन सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।कार्यवाहक नगरप्रमुख इसरत परविनल..
महोत्तरी, माघ ७ गते । जलेश्वर नगरपालिकाले नगर क्षेत्रमा भइरहेको बालविवाह न्यूनीकरणका लागि शिक्षक तथा विद्यार्थीको सहयोग लिने भएको छ । बालविवाहमा अभिभावकको मुख्य भूमिका रहेको ठम्याउँदà..