जनकपुरधाम,माघ २४ गते । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मधेश प्रदेशले विभिन्न शैक्षिक प्रतिष्ठानमा निःशुल्क छात्रवृत्तितर्फ डिप्लोमा तथा प्रमाणपत्र अध्ययनका लà¤..
जनकपुरधाम,माघ २३ गते । सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरियामा सोमवार राति भएको सवारी दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ६० वर्षीय विनोद घिमिरे छन् ।
नापी ..
जनकपुरधाम माघ २२ गते । नेपाल आइस हक्की संघका मधेश प्रदेश अध्यक्षमा पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेश मण्डल निर्वाचित हुनुभएको छ । सोमबार नेपाल आइस हक्की संघ मधेश प्रदेशको साधारण सभा तà¤..
जनकपुरधाम, २२ माघ । मधेश प्रदेशका राजधानी जनकपुरधाममा सोमवार रोजगारमुखी सुचना प्रविधि सम्बन्धी एक दिने गोष्ठी सु-सम्पन्न भएको छ ।मधेश प्रदेशका कृषि सहकारी तथा भूमि सुधार मन्त्री गोविन्द à¤..
धनुषा ,माघ २२ गते । मधेश प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थà..
जनकपुरधाम ,माघ २१ गते । जनकपुरधाममा जारी रहेको पाँच दिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० अन्तर्गत मातृ “भाषामा शिक्षा” सम्बन्धि पाँचौँ शत्रमा परामà¤..
जलेश्वर, माघ २१ गते । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख..
जनकपुरधाम, माघ २१ गते । विपि कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालले माघ २९ गते जनकपुरमा मधेस प्रदेस स्त्तरीय विचार गोष्ठि तथा मधेस प्रदेसका ८ जिल्लाका प्रजातन्त्र सेनानीहरुलाई,सहिद परिà¤..
बर्दिबास, पुस १९ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस यà..
जनकपुरधाम, माघ १९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा रहेका सबै जातजाति र भाषाको पहिचान गरी संरक्षणको दायित्व सरकारले पूरा गर्नुपर्ने बताएका छन्।जनकपुरधाममा सु..