जनकपुरधाम,माघ २९ गते । जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा ज्ञानकुप मा वि र एरे ईन्टरनेशनल स्कुल विजय भएका छन ।
आजको पहिलो खेल ज्ञानकुप मा..
दिपेश मल्लिक
जनकपुरधाम, माघ २८ गते ।जनकपुरधाम उद्योग वाणिज्य संघले भारतका विभिन्न प्रदेशहरूवाट जनकपुरधाममा माल गाडी रेल सेवा संचालनका लागि मांग गरेका छन्।
संघले फ्रेट ट्रेन सञ्चालनका..
सप्तरी, माघ २८ : बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन्। राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका&nd..
धनुषा,माघ २७ गते । यतिबेला जनकपुर पुनः साहित्य महोत्सवको रंगमा रंगीन थालिएको छ । जनकपुर साहित्य महोत्सवको पांचौ संस्करणको तैयारी द्रुत गतिमा अगाडि बढेको छ । यसै क्रममा जनकपुरधाम- नव मिथिला..
दिपेश मल्लिकजनकपुरधाम, माघ २७ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० रुपैठामा स्थानीयवासिहरुका लागि शनिवार एक दिने निःशुल्क स्थास्थ्य शिविर सञ्चालन गरिएको छ । जनकपुर निरोग्य क्लिनिक ए..
जनकपुरधाम, माघ २६ ।पेट्रोलियम व्यवसायीहरुका अधिकारको लागि अग्रसरता लिएका पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधामको निर्वाचन भोलि शनिवार हुने भएको छ ।
अध्यक्ष पदका उम्मेदवार किसुनदेव साह..
धनुषा , माघ २६ गते ।जनकपुरधाम- नव मिथिला फॉउन्डेशनको आयोजनामा आज कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जनकपुरधाममा निजी तथा सामुदायिक विद्यालयबाट ३४ जना छात्र छात्राले सहभागिता जनाएका थà..
जनकपुरधाम, २५ गते । भारतीय प्रान्त बिहारको शिवहर जिल्लामा विराट हिुन्दु सन्त सम्मेलनको आयोजना हुने भएको छ । बिहीवार जनकपुरधाममा आयोजित एक पत्रकार सम्मेलन गरि भारतीय जनता पार्टीका नेता ए..
बर्दिबास, माघ २५ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ लिनुभएको छ र आवश्यक निर्देशन दिनुभएको छ।
आज मà..
जनकपुरधाम,माघ २४ गते । जनकपुरधामका व्यवसायी सोहनलाल मुरारका र श्यामकिशोर साहबीचको विवाद समाधान भएको छ । नेपाल ट्रेड सेन्टरका संचालक मुरारका र सुगम निर्माण सेवाका संचालक साहबीच कारोबारà¤..