जनकपुरधाम,पुष १५ गते । सभ्यता, संस्कृति, भाषा, संस्कार र उद्यमको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि जनकपुरधाममा सखी बहिनपा मिथिलानी समूहको अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएकà..
जनकपुरधाम,पुष १४ गते । धनुषा, सिरहा, सप्तरी, महोत्तरीलगायतको जिल्लामा शितलहर सुरु भएको छ । शितलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको हो ।दिउँसोसम्म घाम लागेको छैन। शितलहल चलेसँगै मà..
जनकपुरधाम, पुष १४ गते । प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराउन आएका विरामीलाई निजी अस्पताल तर्फ लैजान लागेका दुई जना विचौलियालाई मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेनà..
जनकपुरधाम, पुष १३ गते । जानकी महिला सञ्जालकी अध्यक्ष रीना मण्डलले आफ्नै संस्थाका केही कर्मचारीहरूले आर्थिक अनियमितता गर्ने प्रयास गरेकाे आराेप लगाएकी छिन् ।
गैर सरकारी संस्था जानकी महिलà¤..
हेटौँडा,पुष १३ गते । सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । हेटौंडामा शुक्रबार भएको ‘अन्तर प्रदेश मुख्यमन्त्..
जनकपुरधाम, पौष १० गते,मंगलबार। जनकपुरधामः बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम जनकपुरधामकै सबभन्दा जेठो र पूरानो बिद्यालय जानकि बोर्डिङ्ग स..
जनकपुरधाम,पुस १० गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार र पहिचानका लागि आन्दोलन गर्नेलाई अदालतबाट भएको जन्मकैदको फैसलाले मधेश आन्दोलन अपमानिà¤..
( सप्तरी ) पुस १० गते। सीमाक्षेत्र बासीले भोग्दै आएको पिडा र समस्या विशिष्ठ रहेकोले यसको उच्च प्रशासनिक राजनैतिक संस्कारले गर्नुपर्ने नेपाल सरकारको पूर्व उपप्रधानमन्त्री तथा लोकतान्त्à..
जनकपुरधाम, पुस ९ : आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन्। सोमबार बिहान ११ बजे मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्à..
जनकपुरधाम पुष ८ गते । जनकपुरधाममा आयोजित महिलावादी महिला मञ्च २०८० १५ बुंदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।
शनिबारदेखि जनकपुरधामस्थित महेन्द्र नारायण संस्कृतिक भवनको सभाककà..