काठमाडौं, भदाै १ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई निर्वाध रूपमा पाँच वर्ष चल्न दिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको कà..
काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको बताएका छन्।
आइतबार इतरपक्षको भेला मिराकल पार्टी भेन्युमा देउवालाई धर्मबारे स्पष्टता दिन हलबाट प्à¤..
काठमाडौं, साउन ३० : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै अलमल नरहेको बताएका छन् ।
शनिबार दोस्रो झापा–१ काठमाडौं कप फà..
सिरहा, साउन ३० : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन्।
लहानमा आयोजित एक कार्यक्रममा बोल्दै म..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश सरकारले कृषि तथा खाद्य सुरक्षा, कर्मचारीको तलब तथा प्रोत्साहन, सरकारी खर्चमा मितव्ययिता र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै चार महत्त्वपूर्ण नि..
काठमाडौं, साउन २८ : नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले शेरबहादुर देउवाको टिम एकजुट रहेको बताए।
देउवाका आगमनमा स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगà..
काठमाडौं, साउन २७ : राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद राईले à¤..
धनुषा, साउन २७ : धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन्।
बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने ..
काठमाडौं, साउन २६ : नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी महाधिवेशन लगायत पार्टीका सम्पूर्ण निर्णयहरू यथास्थितिमा राख्न पार्टी सभापति गगन कुमार थापालाई आग्रह गरेको छ ।
नेपाली कà..
जनकपुरधाम, श्रावण २६ गते । जनकपुरधाम उपमहानगरपालिकाले गाई–बाच्छामा देखिने लम्पी स्किन रोग (LSD) को रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क खोप सेवा सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाको à¤..