काठमाडौं ,पुष ३० गते । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् ।
कांग्रेसको शुभेच्छà¥..
काठमाडौँ ,पुष ३० गते । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्य..
काठमाडौं, पुस २९ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।बन्दसूचीम..
काठमाडौं, पुस २९ : नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रस्ताव पाà..
काठमाडौं, पुस २९ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताउनुभएको छ ।
नेपाली कांगेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाà¤..
काठमाडौं, पुस २८ : नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्..
काठमाडौं, पुस २८ : पार्टीका पदाधिकारी र नृताहरुको आग्रहपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन्।
à..
काठमाडौं, पुस २७ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनमा शर्माले सोमबार सांगठनिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।
महामनà¥..
जनकपुरधाम ,पुष २७ गते । जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ वार्षिक संशोधित बजेट विनियोजन गरेको छ ।
आज यहाँ आयोजित चौधौँ न..
दिपेश मल्लिक
जनकपुरधाम , पुष २७ गते । जनकपुर सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ । साधारण सभा शनिवार जनकपुरधाम उपमहानगरप..