काठमाडौँ ,कार्तिक २९ गते । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी दिई धैर्यता राख्न आग्रह गर्नुभएको छ ।
उहाँले आज सामाजिक सञà..
जनकपुरधाम, कार्तिक २९ गते । मधेश प्रदेशमा विभिन्न आन्दोलनका कारणले उत्पन्न भएको अवस्था, शान्ति सुरक्षामा परेको प्रभाव सहितका विषयमा छलफल गर्न प्रदेश सुरक्षा समन्वय समितिको बैठक आज सम्पà..
काठमाडौं, कात्तिक २७ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विहीबार पार्टी बैठकमा ४८ बुँदे धारणा राखेका छन्।
४८ बुँदे धारणामा पार्टी रुपान्तरण, नेताहरू बदलिनुपर्ने, दुई प..
धनुषा, कात्तिक २७ : मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध विहीबार अविश्वास प्रस्ताव दर्ता भएको छ। पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै सात दल मिलेर अविश्वास प्रश्ताव दर्ता गरेका ..
जनकपुरधाम,कार्तिक २६ गते । अवैधानिक रुपमा मधेश प्रदेश सरकार गठन गरेको भन्दै सात दलले मधेस भवन अगाडि सडक जाम गरी आजबाट धर्ना शुरु गरेका छन् ।
बुधबार बिहानदेखि प्रदेश सरकारको प्रशासनिक भवन..
काठमाडौँ ,कार्तिक २६ गते । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयकà¥..
काठमाडौं, कात्तिक २५ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने à..
काठमाडौं, कात्तिक २५ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पदभार ग्रहण गरेका छन्।मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदहरुलाई मधेश रत्नले सम्म..
काठमाडौं, कात्तिक २४ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले एमालेसँग नेपाली कांग्रेसले सत्ता साझेदारी गर्नु गलत भएको बताएका छन्। उनले दुई ठूला दलले संसदीय प्रणालीमाथि प्रहार गरेको गुनासो गà..
काठमाडौं, कात्तिक २४ : मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेको छ।भण्डारीको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्à¤..