काठमाडौं, फागुन २३ : नयाँ गठवन्धन सरकारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ।
जसअनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा ..
काठमाडौं, फागुन २३ : नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने निर्णय लिएको छ।
सरकारमा सहभागि हुने वा नहुने भन्ने बिषयको टुंगो लगाउन केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादीका वैठक..
काठमाडौं, फागुन २३ : रघुवीर महासेठको नेतृत्वमा एमालेले सरकारमा सहभागी हुने भएको छ। महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने तयारी छ।
यसअघि एमालेले व..
जनकपुरधाम,फागुन २२ गते । केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेशमा आलोपालो नेतृत्व गर्ने लगभग सहमति भइसकेको छ । आलोपालो अनुसार पनि केहि प्रदेशमा नेतृत्व फेरिने सम्भावना छ ।
तर मधेश प्रदेश..
काठमाडौं, फागुन २२ : नयाँ सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र ..
काठमाडौं ,फागुन २१ गते । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ ..
काठमाडौं ,फागुन २१ गते । नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ।कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि फेरि प्रदेश सरकारको नेतृत्व फ..
काठमाडौं, फागुन २१: नयाँ सत्ता गठबन्धन बन्ने तय भएपछि आज सानो आकारको प्रारम्भिक मन्त्रिपरिषद गठन हुने भएको छ ।
नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र ..
काठमाडौं, फागुन १७ : अपांगता भएका महिलाको अधिकार र संरक्षणका सवाललाई सम्बन्धित निकायले रणनीतिक योजनासहित सम्बोधन गर्नुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन्। राष्ट्रिय महि..
काठमाडौं, फागुन १६ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गर्दै राष्ट्रिय मुक्ति आन्दोलन अभियानमा लागेका राजेन्द्र महतोलाई प्रहरीले लछारपछार गरेको छ ।
माइतीघर मण्डलाको निषेधि..