जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवलाई अस्पतालको निर्देशकबाट हट..
एजेन्सी । ओस्कार समारोहमा नाटु–नाटु गीतमा नृत्य प्रस्तुत गरिएको थियो । यस प्रदर्शन अघि दीपिका पादुकोण स्टेजमा आएर मानिसहरूलाई यो गीतको बारेमा बताइन्।दीपिकाले भनिन्, "नटु-नाटु गीतमा संसà¤..
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ ।मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अà..
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारत, चीन र अमेरिकाले बधाई दिएको छ । राष्ट्रपति पौडेललले शपथ लिएर कार्यभार सम्हालेपछि ती देशका राष्ट्र प्रमुखहरुले बधाई सन्देश पठाएà¤..
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु पà..
काठमाडौं । भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् । सिंह चैत २५ गते (अप्रिल ८) काठमाडौँको बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुने छन् à..
जनकपुरधाम फागुन २८ गते । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जानकी महिला सञ्जाल धनुषाले शनिबार जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडामा बालविवाह र दहेज प्रथा विरुद्ध ¥याली..
जनकपुरधाम, २७ गते फागुन ।नेपालको ५२ स्थानमा बेवारिसे लासको व्यवस्थापन गरिरहेका समाजसेवी विनय जंग बस्नेतले अब जनकपुरधाममा पनि आफ्ना शाखा विस्तार गर्न लागेका हुन । बेवारिसे लास व्यवस्थापन ..
काठमाडौं । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुबीचसहमति नजुटेपछि जनमत पार्टीबाट १ जन..