काठमाडौं । महन्थ ठाकुरलाई भावी राष्ट्रपति बनाउनुपर्ने माग लिएर लोसपा नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।प्रधानमन्त्री प्रचण्ड, कांग्रेसलगायतका दलले राष..
जनकपुरधाम । नेपाल भारत खुला सिमा संबाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मिथिला मध्यमा परिक्रमाको आज पहिलो दिन हनुमानगढी जनकपुरधाममा सा..
काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले सम्पूर्ण सञ्चार गृहमा याेगदानमा आधारित सामाजिक सुरक्षा याेजना अनिवार्य लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघले सञ्चार सूचना प्रविधिमन्à..
सिन्धुली । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन् । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष..
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरू हात्ती पाईले रोगको उच्च जोखिममा रहेको छ । विश्वमा रहेको हात्ती पाईले रोगी मध्ये धेरै रोगीहरू भरतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढ जस्ता रा..
जनकपुरधाम,८ गते फागुन । महिला अधिकार दाइजो तथा बालविवाह विरुद्ध क्रियाशिल संस्था जानकी महिला सञ्जाल धनुषाको तेस्रो वार्षिक साधारण सभाबाट सोमबार नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरधाम उपम..
जनकपुरधाम । ‘जनकपुर साहित्य महोत्सव’ को चौथौँ संस्करण यही फागुन ११ गतेबाट सुरु हुने भएको छ । नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको संयुक्त आयोजनामा हुन लागेको जनकपुर साहि..
जनकपुरधाम। विश्वकै लामो पदयात्रा मानिने १५ दिने लामो मिथिला माध्यमिकी परिक्रमा सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासँगै परिक्रमा सुà¤..
काठमाडौं । तेलुगु फिल्म अभिनेता नन्दमुरी तारक रत्नको शनिबार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ । गत महिना हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
३९ वर्षीय तारक रत्न प्रख्à..
काठमाडौं । आज महाशिवरात्रि ! एकथरी मानिसहरू शिवरात्रिमा शिवजीको प्रसाद भनेर गाँजा, भाङ आदि लागूपदार्थ खान्छन्, खान पाउने तर्क गर्छन्, यसैलाई धर्म मान्दछन् र गाँजको धुवाँ उडाएर आँखा लट्ठ à..