जनकपुरधाम, कार्तिक २० गते । प्रहरी समायोजन तथा कर्मचारी समायोजनको विषयमा दबाब दिन मधेश सरकार पुनः सक्रिय भएको छ ।२०७५ सालमै प्रदेश प्रहरी ऐन मधेश प्रदेश सभाबाट पारित भएपनि संघीय सरकारà¤..
जनकपुरधाम,कार्तिक १९ गते । धनुषा र सिरहा जिल्लालाई जोड्न कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुल निर्माणले गति लिएको छ । पुल निर्माणका लागि मजदुर र प्राविधिक गरी ४२ जना दिनरात खटिरहà¥..
जनकपुरधाम,कार्तिक १९ गते । जनकपुरधाम उपमहानगरपालिका ३ मा मदिराको नशामा आफैमा कुटाकुट गर्ने पाँच भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।भारत विहारको सितामढी जिल्लाका २५ वर्षीय सोनु à¤..
काठमाडौं,कार्तिक १८ गते । बुद्ध एयरले प्रधानमन्त्री देवी प्रकोप राहत कोषमार्फत एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।बुद्ध एयरले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत यस्तो जानकारी गराउँà..
जनकपुरधाम , कार्तिक १७ गते । धनुषा जिल्लाको विदेह नगरपालिकाको उपप्रमुखमा एक घण्टाका लागि भुमिका निवाह गरेकी सो पालिकाकी सो नगरपालिकाकी विद्यार्थी विभा कुमारी मुखियाले पालिका भित्र भईरà¤..
जनकपुरधाम,कार्तिक १७ गते ।धनुषा जिल्लाको विदेह नगरपालिकाका २० जना युवाहरुलाई स्थानीय तहको योजना तर्जुमा सहभागीताका सम्बन्धमा तीन दिवसीय तालिम शुक्रबार सम्पन्न भएको छ । स्थानीय तहमा हुनà¥..
काठमाडौं,कार्तिक १७ गते । नेपाल सशस्त्र प्रहरी बलले मधेसका जिल्लाहरुसँग जोडिएको भारतीय सीमानाकामा रहेका सीमास्तम्भहरुको पुनर्निर्माण, मर्मतसम्भार तथा रंगरोगनको काम शुरु गरेको छ ।४ à..
जनकपुरधाम ,कात्तिक १६ गते । महिला सशक्तिकरण अभियान अन्तर्गत मधेश प्रदेशमा धनुषा कमला नगरपालिकाकी १४ वर्षीया किशोरी कक्षा सातमा अध्यनरत्त सरिता कुमारी यादव सरकारको स्वास्थ्य तथा जनसंख्यà¤..
जनकपुरधाम, १६ कार्तिक । प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले मटिहानी नगरपालिका महोत्तरीको वडा १, ७ र ९ मा यु.एस.ए.आइ.डि को आर्थिक सहयोगमा तथा मटिहानी नगरपालिकाको समन्वयमा “यु एस ए आइ डि लोकà¤..
दिपेश मल्लिकजनकपुरधाम, कार्तिक १५ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा धनुषा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । बुद्धिचाल प्रतियोगितामा प्रथम स्थà..