काठमाडौँ ,कार्तिक २४ गते । आज धनतेरस पर्व मनाईदैछ। हिन्दू पञ्चाङ्गका अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । यससलाई धनसँग सम्बन्धित पर्वको रु..
काठमाडौं,कार्तिक २४ गते । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजार रुपैयाँले वृद्धि भएको छ ।अघिल्लो दिन बिहिबार मात्रै तोलामा एक हजारले घटेको सुनको मुल्य शुक्रबार एक हजारले नै बढà..
दिपेश मल्लिक,
जनकपुरधाम,कार्तिक २२ गते ।वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले नैतिकवान मधेसको परिकल्पना गर्न गलत व्यक्तिलाई कहिले प्रश्रय नदिन आग्रह गर्नुभएका छन ।
वुधवार जनकà¤..
धनुषा,कार्तिक २२ गते । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाकà¤..
जनकपुरधाम, कार्तिक २२ गते ।धनुषा जिल्लाको शान्ति सुरक्षा राम्रो बनाउन सफल जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्कालाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । २०७९ पुà¤..
जनकपुरधाम ,कार्तिक २१ गते ।बिदेह नगरपालिकाकी कक्षा १२ मा अध्यनरत्त १८ वर्षीय प्रतिभा कुमारी सहनी साँकेतिक रुपमा सोमबार एक घण्टाका लागि विदेह नगरपालिकाको नगर प्रमुख बनेकी छिन । बालिकाहर..
जनकपुरधाम , कार्तिक २१ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाका २० जना युवाहरुलाई स्थानीय तहको योजना तर्जुमा सहभागीताका सम्बन्धमा तीन दिवसीय तालिम सोमबार सम्पन्न भएको छ । स्थानीय तà..
जनकपुरधाम,कार्तिक २१ गते । मधेश सरकारले भूकम्प पीडितहरूका लागि ६० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ ।मधेश सरकारको विपद् व्यवस्थापन समितिले ६० लाख बराबरको राहत सामग्री पठà..
काठमाडौं,कार्तिक २१ गते । गृह मन्त्रालयले आन्दोलनरत आरती शाहका आफन्तलाई वार्तामा बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचाà¤..
जनकपुरधाम ,कार्तिक २१ गते । बालबालिकामा राजनीतिप्रति बढेको वितृष्णा कम गर्न तथा संसदीय अभ्यासको विषयमा अभ्यस्त गराउन मधेश प्रदेश स्तरीय नमूना बाल संसद् सभा बैठक सम्पन्न भएको छ ।बालà¤..