काठमाडौं, माघ १७ : मधेसकेन्द्रित ८ दलहरूले कार्यदल गठन गर्ने निर्णय गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको बैठकले ८ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो।
कार्यदलमा जसपाबाट मोहम्मà¤..
जनकपुरधाम, माघ १६ गते । प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालको जनकपुरधामबाट जानकी मंन्दिरको उत्तराधिकारी महन्थ राम रोशन दासले नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुबिधा को लागी खालसा न..
जनकपुरधाम,माघ १५ गते । काठमाडौंबाट धनुषाको जटही आउन लागेको बसमा एकजना यात्री मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव छन् ।
काठमाडौंबाट ..
जनकपुरधाम, माघ १४ गते । वन हर्ट वल्र्ड वाइड को आर्थिक सहयोग र सामुदायिक परिवार कल्याण संघ को साझेदारीमा धनुषाको स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजà¤..
जनकपुरधाम, माघ १४ गते । हंसपुर नगरपालिका–२ स्थित श्री उच्च माध्यमिक विद्यालय बघचौडामा पालिकाका निवृतिभरण (पेन्सन) वञ्चित शिक्षकहरुको उपस्थितिमा हंसपुर नगरपालिका नगरस्तरीय पेनà..
जनकपुरधाम,माघ १४ गते । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा बजेट खर्च गरेको छ ।
मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पुस मसान्तसम्ममा कुल..
जनकपुरधाम,माघ १३ गते । नेपालबाट कुष्ठ रोग निवारण भएको डेढ दशक भएपनि मधेश प्रदेशका लागि अहिले कुष्ठरोग ठूलो जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ ।
नेपालमा प्रति १० हजारमा ०.९२ प्रतिशत क..
धुनषा, माघ १३ : जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ।
आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं.७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको हो।&nbs..
जनकपुरधाम, माघ १३ गते । नेपाल-भारत खुला सिमाको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल-भारत खुला सिमा संवाद समूहà¤..
काठमाडौं, माघ १२ : नेपाली कांग्रेसको पूर्व पदाधिकारी बैठकले दुई दलले बनाएको संयन्त्रबारे छलफल गरेको छ।
शनिबार बसेको बैठकले मन्त्री र दुई दलले बनाएको समयन्त्रबारे छलफल गरिएको नेपाली कांà¤..