जनकपुरधाम, वैशाख १४ गते ।सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरको पहलमा एक दिने अभिमुखिकरण तथा टोल स्तरीय WASH सिसि समिति गठन भएको छ ।
शुक्रवार २५० घर धुरिलाई पूर्ण सरसफाई वनाउन १९ वटा टोà¤..
दिपेश मल्लिकजनकपुरधाम, १४ वैशाख । सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरधामको आयोजनामा दुई दिने वैशाख १३ र १४ गते अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण कार्यक्रम तालिम सञ्चालन भएको छ । ध..
दिपेश मल्लिक
जनकपुरधाम, वैशाख १३ गते ।जनकपुरधामको न्युरो हस्पिटल तथा रिसर्च सेन्टरले महोत्तरीको मटिहानीमा आगलागीबाट पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ । न्युरो हस्पिटलको एक टिम à..
दिपेश मल्लिक
जनकपुरधाम, १३ वैशाख । स्वास्थ्य कार्यालय धनुषाले राष्ट्रिय हात्तीपाइले निवारण कार्यक्रम २०८१ को पत्रकारसंग अन्तरिक्रिया कार्यक्रम गरेको छ । बिहिवार आयोजना भएको अन्तरक्रà..
दिपेश मल्लिक
जनकपुरधाम, वैशाख १२ गते । किशोरी र युवा सशक्तिकरणका लागि प्लान ईन्टरनेशनलद्वारा बैशाख १० देखि १२ गते सम्म तीन दिने आर्ट इज पावर सम्बन्धी कार्यक्रमको आयोजना भएको छ । धनुषाका à¤..
दिपेश मल्लिकजनकपुरधाम, वैशाख ९ गते । जनकपुरधाम उपमहानगरपालिको आयोजनामा राष्ट्रिय हातिपाइले रोग निवारण सम्बन्धी कार्यक्रमको आयोजना भएको छ । स्थानीय तह स्तरिय योजना अन्तर्गत वैशाख १६ दे..
चन्दन ठाकुर
जनकपुरधाम, बैशाख ७ गते ।राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलन १७ बुँदे घोष्णापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।
आज सम्पन्न सम्मेलनले मुक्त हरवाचरवाहरà¥..
दिपेश मल्लिक
जनकपुरधाम, वैशाख ७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सञ्चालनमा रहेका सहकारी संस्थाहरुमा वैष्णवी वचत तथा ऋण सहकारी संस्था लि. ठूलो फड्को मारेको कार्यक्रममा सहभागी वकà¥..
दिपेश मल्लिक
जनकपुरधाम, वैशाख ७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको दुई दिने बैशाख ७ र ८ तेश्रो राष्ट्रिय सम्मेलनको आयोजना भएको छ ।
शुक्रवार मञ्च..
दिपेश मल्लिक
जनकपुरधाम, बैशाख ६ गते ।शिक्षकहरुको छाता संगठनको रुपमा रहेको नेपाल शिक्षक महासंघ धनुषाको प्रथम जिल्ला अधिवेशन तथा पदसोपान घोषणा सभा कार्यक्रम भएको छ ।
जिल्ला निर्वाचन समिà..