जनकपुरधाम, १२ साउन ।भंगहा-जनकपुरधाम-जयनगर चल्ने रेलमा एक युवकले दुवै खुट्टा गुमाएका छन् ।धनुषाको जनकनन्दिनी गाउँपालिका- ३ महुवाका ३५ वर्षीय श्रीराम दासको दुबै खुट्टा गुमेको हो । शनिबार बिà..
जनकपुरधाम , साउन ४ गते । मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाले प्रदेशको आर्थिक विकास र रोजगारी सृजनामा विशेष दिनुपर्ने बताएका छन् ।
आज पदभार ग्रहण गर्दà..
काठमाडौं, असार ३ : नेपाली कांग्रेस अर्थ मन्त्रालयलगायत मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ।
कांग्रेसले अर्थ मन्त्रालयसहित ४ वटा मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा जान..
जनकपुरधाम, असार २९ गते । मधेश प्रदेशसभाले आर्थिक विधेयक २०८१ पारित गरेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले सो विधेयक पारित गरियोस् भनी प्रस्..
जनकपुरधाम, असार २६ गते । धनुषा-सिरहा जोड्ने कमला नदीमा आएको बाढीमा फसेका ६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।सिरहाको कल्याणपुर नगरपालिका ६ का ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेà..
जनकपुरधाम, असार २६ गते । दलित समाज उत्थान समिति नेपालको आयोजना तथा जिल्ला विपद व्यवस्थापन समितिको समन्वय र श्री गोरख नाथ गण प्रकौली तथा सशस्त्र प्रहरी बल नं. ९ गण जलेश्वरको संयूक्त प्रशिकà¥..
जनकपुरधाम, असार २५ गते । जनकपुरधाम उपमहानगरपालिकाका प्रधानाध्यापकहरुले शिक्षकको तलव भत्ता वापतको रकम रोक्का गर्ने काम अव्यवहारिक भएको जोड दिएका छन् ।
नेपाल शिक्षक संघ नगर अध्यक्ष एवं à¤..
जनकपुरधाम, असार २४ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार संकटमा परेको छ ।
मु..
जनकपुरधाम,असार २३ गते । । मधेश प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पुनर्लेखनको अडान प्रतिपक्षी दलले राखेपछि बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको छ ।आजको प्रदेशसभा बैठकमा बà..
काठमाडौं , असार २२ गते । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण ..