काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाल र इजरायल सरकारबीच हुने जीटुजी सम्झौतामार्फत् सरकारी कोटामा इजरायल पठाउने भन्दै दुई जनाबाट ३१ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् ।बर्दिà..
जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका- ६ का एक ठेकेदारले मजदुरलाई बाँधेर निर्घात कुटपिट गरी कालोमोसो दलेर अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।रमजान मनाउन मजदुरी गरेको पैà¤..
काठमाडौं । न्यायपरिषदका न्यायधीश भुवन गिरी वैवाहिक बलात्कारको आरोपमा हिजो पक्राउ परे । काठमाडौंको गोंगबुबाट उनलाई पक्राउ गरेर कपिलवस्तु पठाइएको छ ।गिरीमाथि उनकी कान्छी श्रीमती आरती राà..
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने एमाले कार्यकर्ता हवाई सुरक्षाको गम्भीर उल्लंघन गर्दै जहाजको ढोकामा पुगेका छन् । सोमबार नेपालà..
जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक झण्डै दुई महिनापछि आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि बैठक डाकेको हो ।फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्à¤..
जनकपुरधाम । सत्तारुढ नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् ।सो विधेयकलाई पà¥..
मुम्बई। भोजपुरी अभिनेत्री आकांक्षा दुबेको आत्महत्या प्रकरणका आरोपी गायक समर सिंह पक्राउ परेका छन्। समर सिंहमाथि आकांक्षालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ। भारतीय प्रहरीले उनी à..
काठमाडौं। इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले पुनः दोस्रो खेलमा जीत हासिल गरेको छ।शनिबार चेन्नईले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेर दोस्रो जीत दर्ज गरेको हो भने मुम्बई à¤..
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह केन्द्र सरकारसँग टकराव गर्ने मनस्थितिमा देखिएका छन् । दुई दिनअघि गैरीगाउँमा रहेको सुकुमवासी बस्तीमा डोजर चलाउन नपाएपछि उनी सरकारà¤..
जनकपुरधाम चैत २५ गते । जनकपुरधाममा सरसफाई अभियान संचालन भईरहेको बेला क्लिन ईनर्जी नेपालले यहाँको हरेक वटामा वायु प्रदुषण विरुद्धमा काम गरिरहेको छ । सफा अभियान जनकपुरधाम बायु प्रदुषण बिरु..